4 October | 2023

Business Multiversity |Online बाट कसरी पैसा कमाउन सकिन्छ? | Rabin Chaudhary

परिचय(Introduction) : 

मेरो  नाम  रबिन चौधरी हो।  मेरो घर बाँके जिल्लाको कोहलपुर मा पर्दछ। म एक निम्न आए स्तर भएको परिवार बाट Belong गर्छु। मलाई मेरोआमा-बाबा ले मजदुरी काम  गरेर  कक्षा १२ सम्म पढाउनु भयो ।  कक्षा  १२ सकिए पछि मैले पनि काम गर्न सुरु गरे । महिनामा १० हजार देखि १२ हजार सम्म कमाउदै जादा मैले आफ्नो लागि स्मार्ट फोन १५ हजार मा किने ।


अनि खाली समय मा youtube चलाउने गर्थे त्यसपछि मैले youtube मा पैसा कसरि कमाउने? भनेर search गर्न थाले र यता आफ्नो काम गर्थे  । खाली समय मा youtube मा समय बिताउने गर्थे । Youtube मा Online बाट कसरी पैसा कमाउन सकिन्छ ? भन्दा हजारौ तरिका देखाउथियो मैले पनि त्यहि युट्युब भिडियो हेर्दै दिन , हप्ता महिना मात्र हैन वर्षौ बिताए तर केहि उपलब्दी भएन ।

सिक्न लाई मैले धेरै कुरा सिके youtube को मध्यम बाट तर भनिन्छ नि “अधुरो ज्ञान ले पुरा फल दिदैन” । यता आफ्नो जिबनमा आफ्नो काम गर्दै उता हजारौ सपना देख्ने गर्थे आफ्नो सपना पुरा गर्ने इच्छा हुदा पनि समय र परिस्थिको कारणले सकी रहेको थिएन । यता बाबा आमा लाई पनि साहारा दिने मै थिए। त्यसैले काम गर्थे अनि अनेकौ सपना बुन्थे ।


त्यस्तै चल्दै थियो मेरो जिबन अलि कति  भए  पनि  बाबा, आमा लाई काम गरेर पैसा दिने  गर्थे । सयौ , हजारौ प्रयास पछि थाहा भयो कि अन्लाइन बाट पनि पैसा कमाउन Skills चाहिन्छ भनेर।  किनकि बिना skills यो सम्भव छैन भन्ने मैले आफुले एक्लै कोसिस गर्दा थाहा पाए   सयौ , हजारौ  पटक कोसिस गरे तर  result केहि  पनि अएन ।


The turning point of life:

दिनहरु बित्दै थिए एक दिन मेरो आमाले मलाई  भन्नु भयो कि छोरा अरु मान्छेहरु जापान, अमेरिका, कोरिया अस्ट्रेलिया जादै छन्  कि एक चोटी तिमि पनि  बाहिर जान भाषा  पढ .. अनि जाउ तिमि पनि बरु विदेश जनालाई हामी भएको सम्पति बेचौला । विदेश गए पछि केहि उपलब्दी होला मलाई पनि आमाले भने पछि जान्छु केहि आफ्नो भबिस्य बनाउछु घर पैसा पठाउछु , आफ्नो सोखहरु पुरा गर्छु , आफ्ना आमा-बाबा लाई बुढेसकालमा साहारा बन्छु भनेर सोचे।


लगतै जापानीज भाषा पढ्नको लागि नाम लेखाए तर मेरो यो online पैसा कमाउने  youtube  मा video  हेर्ने बानि लागी रह्यो।  नया नया चिज हेर्ने गर्थे यो क्रममा Affiliate Marketing, Digital Marketing, Blogging, Youtube Business, Dropshipping, Freelancing, Trading जस्ता अरु धेरै कुराको बरेमा  जानकारी पाए। सबै थाहा पाए , कोशिस पनि हजारौ पटक गरे पैसा भने कमाउन सकिएन।


एकदिन मैले Facebook चलाउदै थिए एउटा video advertisement देखे त्यो  video टच , गरेर हेरे अनि यसै क्रममा मैले businessmultiversity कम्पनीको बारेमा विस्तृत जानकारी पाए। सबै बुझ्दै जादा Business Multiversity मा मैले सिक्न , गर्न चाहेकै सबै कुराहरु एकै ठाउँ बाट सिक्न , काम गर्न र कमाउन सकिने  रहेछ। मलाई सबै भन्दा मन परेको कुरा Business Multiversity एउटा Public Platformरहेछ।जहाँ Multiversity Partner भै सके पछि आफूले चाहेको अन्लाइन सम्वन्धि सम्पूर्ण काम सिक्न , गर्न र कमाउन सकिने रहेछ साथै आफु सँग भएको शिप , ज्ञान , क्षमता, अनुभव,… कुरालाई पनि Business Multiversity मै Monetize गरेर पैसा कमाउन सकिने रहेछ। 


आजभोलि धेरै Online मा Scame हरु पनि हुने भएकोले धेरै Research गरे, Research गर्दै जादा अरु साथीहरुले पनि राम्रो काम , राम्रो आम्दानि गरेको Business Multiversity मा पाए त्यसैले म आफू विश्वस्त भए र मैले Business Multiversity को पहिलो Partnership- Rs.16,500 (Premium Version)  बाट Business सुरु गर्ने निधो गरे, पैसा जुटाए(फ्नो साथी संग रु ५०००० को लॉन लिए)  र सुरुवात गरे। 



आज मेरो आम्दानि , काम सबै देख्दा एकदम खुशी लाग्छ मलाई , मेरो काम प्रति , मैले रोजेको बाटो प्रति म एकदमै सन्तुस्ट छु। Thank you www.businessmultiversity.com Entire Family, Thanks to Mentor Simon Rai. बाकि कसरी काम गर्दै छु? , के के गर्दैछु अर्को Blog मा Update दिने छु।  Keep in touch Evryone. 

Other Topics

2. Linkedin Marketing | how to set up linkedin page
20 Jan . Simon Rai
2. Linkedin Marketing | how to set up linkedin page

2. apf interview || nepal police interview questions and answers
16 Jan . Simon Rai
2. apf interview || nepal police interview questions and ans...

How i generate over 20 lakhs + Income as a part time affiliate marketing? & how You can start
18 Jan . Simon Rai
How i generate over 20 lakhs + Income as a part time affilia...

"Understanding Life Insurance: What You Need to Know Before Buying"
1 Sep . Shine Rana
"Understanding Life Insurance: What You Need to Know Before...

Himalayan Life Insurance सँगै तपाईंको भविष्य सुरक्षित बनाउनुहोस्! भविष्यको योजना बनाउँदा केवल निवृ...

😱𝗝𝗼𝗯 𝗔𝗹𝗲𝗿𝘁: 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗿𝘂𝗰𝘁𝗼𝗿
11 Sep . Shine Rana
😱𝗝𝗼𝗯 𝗔𝗹𝗲𝗿𝘁: 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗿𝘂𝗰𝘁𝗼𝗿

😱𝗝𝗼𝗯 𝗔𝗹𝗲𝗿𝘁: 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗿𝘂𝗰𝘁𝗼𝗿💁‍♀️𝗔𝗿𝗲 𝘆𝗼𝘂 𝗽𝗮𝘀𝘀𝗶𝗼𝗻𝗮𝘁𝗲 𝗮𝗯𝗼𝘂𝘁 𝗧𝗲𝗰𝗵𝗻𝗼𝗹𝗼𝗴𝘆 𝗮𝗻𝗱 𝗧𝗲𝗮𝗰𝗵𝗶𝗻𝗴? 🔎𝗪𝗲’𝗿𝗲 𝘀𝗲𝗲𝗸𝗶...

Epi-8 How to create youtube channel | Youtube Channel कसरी खोल्ने ? | 10 Steps to create a channel
13 Jan . Simon Rai
Epi-8 How to create youtube channel | Youtube Channel कसरी ख...

Chatbot