यस Crypto Trading पूर्ण Course मा तपाईंले Cryptocurrency Market लाई सुरुदेखि गहिराइसम्म बुझ्ने अवसर पाउनुहुनेछ। यो Course मा 23+ घण्टाको विस्तृत भिडियो Training सहित आवश्यक Guidance पनि Free मा प्रदान गरिएको छ।
यस Course विशेषगरी Crypto Trading को बारेमा केही पनि नजान्ने Beginner देखि आफ्नो Trading Knowledge, Strategy, Risk Management र Trading Psychology लाई अझ राम्रो बनाउन चाहने व्यक्तिहरूका लागि तयार गरिएको हो।
यस Course मार्फत तपाईंले Cryptocurrency के हो, Crypto Market कसरी काम गर्छ, Trading कसरी सुरु गर्ने, Chart कसरी पढ्ने, Market Analysis कसरी गर्ने, Technical Analysis, Candlestick, Support & Resistance, Trend, Trading Strategies, Entry & Exit, Stop Loss, Take Profit, Risk Management, Trading Psychology, Trading Plan, Trading Journal, Backtesting र अन्य महत्वपूर्ण Trading Concepts क्रमशः सिक्नुहुनेछ।
यो Course केवल पैसा कमाउने Shortcut सिकाउने Course होइन। Trading एउटा skill हो, जसका लागि knowledge, practice, discipline, patience र proper risk management आवश्यक हुन्छ। त्यसैले Course को प्रत्येक lesson ध्यानपूर्वक अध्ययन गर्नुहोस्, आफूले सिकेको कुरा Demo/Paper Trading मा अभ्यास गर्नुहोस् र आफ्नो Trading Journal मार्फत निरन्तर सुधार गर्दै जानुहोस्।
Connect with me Simon Rai (Writer, Trader, Entrepreneur)
Facebook - https://www.facebook.com/simonrai01
Instagram - https://www.instagram.com/simonraiofficial/
Setup Your Own Homestay: Turn Your Home into an Opportunity
Occupational English Test (OET)
Build Your Personality